२९ आश्विन २०८३, बिहिबार

सानिमा बैंकको संचालकमा को को थपिए ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

sanima-bank

काठमाडौं, ४ कात्तिक । सानिमा बैंकको वार्षिक साधारणसभामा सर्वसाधारण सेयरधनीहरुको तर्फबाट सञ्चालक समितिमा भरतकुमार पोखरेल र महेश घिमिरे निर्विरोध निर्वाचित भएका छन् ।

घिमिरे सानिमा बैंकको संचालक पदमा चार वर्षदेखि कार्यरत थिए भने पोखरेलले बैंकिङ क्षेत्रको करिब २७ वर्षको कार्यानुभव हासिल गरेका छन् ।

यसअघि पोखरेलले सानिमामा व्यावसायिक विशेषज्ञ संचालकको पदमा रहि कार्य गरि सकेका छन् ।