१० मंसिर २०८३, बिहिबार

दाङको बंगलाचुलीमा कांग्रेस पछ्याउँदै एमाले

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


घोराही, १५ असार । दाङको बंगलाचुली गाउँपालिकामा कांग्रेसका उम्मेदवारले अग्रता कायम गरेका छन् ।

प्रारम्भीक नतिजा अनुसार प्रमुखमा कांग्रेसका भोजराज पाण्डेले १ सय ६३ मत पाएका छन् । उमपेरमा कांग्रेसकी निर्मला खनालले १ सय ७७ मत पाएकी छिन् ।

प्रमुखमा एमालेका गिरबहादुर कुँवरले ११४ र उपप्रमुखमा सावित्रा थापाले १०४ मत पाएका छन् ।

माओवदी केन्द्रका प्रमुखमा उममेदवारी दिएका भक्तबहादुर ओली १०८ र उपप्रमुख यमुना क्षेत्रीले ११६ मत पाएका छन् ।