लण्डन । यूरोप यतीबेला बार्सिलोना निवासी नेपाली समुदाय बार्सिलोनामा चल्ने लोकल सार्वजनिक बसहरूमा नेपालको परिचय गराउने पोस्टर टास्नका लागि आर्थिक सहयोग संकलनमा जुटेका छन् ।
बार्सिलोनाका लागि पर्यटन दूतमा नियुक्त दीपक खरेलले स्पेनस्थित सबै संघ संस्था लगायत नेपाली समुदायलाई सहयोगमा जुट्न सबैलाई आग्रह गरेका हुन् ।
जुलाई दोस्रो सातादेखि अगष्ट महिनासम्म बार्सिलोनामा गुड्ने चार वटा लोकल बसहरूमा नेपालको पर्यटन प्रवर्द्धनका लागि पोस्टरहरू टासिने खरेलले बताए ।
उक्त पोस्टर टास्न क़रीब ४५०० यूरो लाग्ने बताएसंगै संस्थागत हिसाबले अनुरोध गरेपछि जम्मा २१४० यूरो ख़र्च लाग्ने भएको छ ।
हाल सम्म सहयोगीहरूको नामावली यस प्रकार छ ।
* राजन थापा – २०१ युरो
* दीपक खरेल – १ सय युरो
* चिन्तामणि सापकोटा – १ सय युरो
* जीवन /शितल भुर्तेल भुसाल – १ सय युरो
* पुष्प राज तिमिल्सिना – ५१ युरो
* तारानाथ ढल्लाकोटी – ५१ युरो
* मदन कृर्ती आले – ५१ युरो
* शालिकराम डुम्रे – ५१ युरो
* गौतम गुरुङ – ५१ युरो
* शास्त्री टिकाराम – ५१ युरो
* गान्धी रेष्टुरेन्ट – ५१ युरो
* मुक्त बहादुर गुरुङ -५० युरो
* एक राज गिरी -५० युरो
* गंगाप्रसाद भुसाल- ५० युरो
* प्रकाश तिमिल्सिना -५० युरो
* हेम /पेम्बा शेर्पा – ५० युरो
* सन्तोष श्रेष्ठ – ५० युरो
* हेमन्त रानाभाट – ५० युरो
* कृष्णहरी कडेल – ५० युरो
* तपन रोका – ५० युरो
* प्रकाश चालिसे – ५० युरो
* शर्मिला/बिमल सुबेदी-५० युरो
* बिमल गुरुङ – ५० युरो
* सोनु राहुत – ५० युरो
* निलु अवाले श्रेष्ठ – ५० युरो
* सुबास बहादुर बिष्ट -३० युरो
* बिराज शर्मा -२५ युरो
* बिदुर गौतम – २५ युरो
* रमेश आशिकी पौडेल – २५ युरो
* बल बहादुर कार्की – २५ युरो
* सुष्मिता कडेल – २५ युरो
* संजय बिक्रम शाह – २५ युरो
* सुबास रानाभाट – २१ युरो
* बिनोद ढकाल – २१ युरो
* केदार ढुंगाना – २० युरो
* सन्दिप मोहन भट्टराई -२० युरो
* भोला लामिछाने – २० युरो
* लक्ष्मण शर्मा – २० युरो
* बसन्त रानाभाट – २० युरो
* दीपक भट्टराई -२० युरो
* पुष्प केसी – २० युरो
* राम मैनाली -२० युरो
* राम बाबु सापकोटा – २० युरो
* शिव लामिछाने -२० युरो
* असोक नेपाल – २० युरो
* भुपेन्द्र श्रेष्ठ – २० युरो
* राम कडेल – २० युरो
* शान्ता बहादुर क्षेत्री – २० युरो
* बिशाल ढुंगाना – १५ युरो
* रामु गैरे – १५ युरो
* अनन्त लामिछाने – १५ युरो
* हिरालाल सापकोटा डायमण्ड – १५ युरो
* कृष्णराम रानाभाट -११ युरो
*सुमी घिमिरे सापकोटा २५ यूरो
* दीपक गौतम ३४ यूरो
*चन्द राज ढकाल २५ यूरो
*तारा अधिकारी ५१ यूरो
*ईन्द्र शर्मा ३० यूरो
















प्रतिक्रिया