३१ आश्विन २०८३, शनिबार

प्रहरीको गोली लागि मृत्यु भएका पटेलको घटनाबारे छानबिन गर्न समिति

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ३ कात्तिक  । प्रहरीको गोली लागि  मृत्यु भएका बाराका जयनारायण पटेलको तथा अन्य घाइतेको घटनाबारे छानबिन गर्न संसदीय विशेष समिति गठन भएको छ।

सोमबार बसेको संसद्को बैठकले सात सदस्यीय छानबिन समिति गठन गरेको हो ।

छानबिन समितिमा सुरेन्द्रप्रसाद यादव, राजन भट्टराई, प्रभु शाह, विजयकुमार सिंह, रेशमबहादुर राना, अइन्द्रसुन्द नेम्वाङ र अतहरकमाल मुसालमान रहेका छन्। समितिलाई छानबिन गरी प्रतिवेदन बुझाउन पन्ध्रदिनको म्याद दिइएको छ।