काठमाडौं, ८ असार । नेपाल प्रहरीमा विगत लामो समयदेखि रोकिएको बढुवा प्रकृया सुरु भएको छ । नेपाल प्रहरीको बढुवा समितिको निर्णयअनुसार २१० जना प्रहरी सहायक निरीक्षकलाई प्रहरी नायव निरीक्षकमा बढुवा गर्न सिफारिस गरिएको छ ।

प्रतिक्रिया