४ कार्तिक २०८३, बुधबार

‘उत्कृष्ट एयरलाइन्स’को उपाधि कतार एयरवेजलाई

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ७ असार । कतार एयरवेजले यो वर्षको स्काईट्र्याक्स विश्व एयरलाइन अवार्ड जितेको छ । योसहित कतारले चौथोपटक उत्कृष्ट एयरलाइन्सको अवार्ड प्राप्त गरेको हो ।

फ्रान्सको पेरिसमा भइरहेको पेरिस एयर सोमा भएको अवार्ड कार्यक्रममा कतारले यात्रीहरुद्वारा भोटिङ गराइएको उत्कृष्ट एयरवेजको विधामा पनि विजेता बनेको छ ।

यस्तै, कतार एयरवेजले विश्वकै उत्तकृष्ट बिजिनेस क्लास र विश्वको उत्कृष्ट प्रथम श्रेणी एयरलाइन लाउन्जको पनि उपाधि प्राप्त गरेको छ ।