
एजेन्सी । संसारभर बजार कब्जा गरेको एप्पलको आइफोन एटका सम्पूर्ण फिचर्सहरु लञ्च हुनुअघि नै लिक भएको छ ।
एप्पलले आगामी सेप्टेम्बरमात्रै लञ्च गर्ने तयारी गरे पनि अहिले नै आइफोन-8 का सबै फिचर्सहरु खुलासा भइसकेका हुन् । एप्पलले आधिकारिक रुपमा नभने पनि आइफोन ८ का तस्वीरहरु समेत सार्वजनिक भइसकेको छ । आइफोन ८ का बारेमा विभिन्न बिभिन्न तथ्यहरु बाहिर आइरहेका छन् । अधिकारीहरुका अनुसार, आइफोट एटको डिजाइनमा निकै एप्पलले निकै ठूलो परिवर्तन गर्दैछ ।
के के छन् फिचर्स ?
– टेम्पर ग्लास तथा स्क्रयाच प्रतिरोधी बेजल ग्लास स्क्रिन
– ५.८ इन्चको स्क्रिन
– ठाडो लहरमा डुअल क्यामरा
– फिंगरप्रन्ट सेन्सर तथा बायोमेट्रिक सिस्टम















प्रतिक्रिया