१ कार्तिक २०८३, आइतबार

तीज कार्यक्रमका लागि कतारमा सहकार्य

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


दोहा । नेपाली महिला समाज कतारले कतारमा स्थापित संघसस्थाहरुसंग सहकार्य गर्दै रमाइलो तीज कार्यक्रम २०१७ को अयोजना गर्ने भएको छ ।

नितान्त रमाइलो सांगीतिक कार्यक्रमसहित शुभकामना आदानप्रदान कार्यक्रमका लागि दोहाका बिभिन्न संघसस्थाहरुले सहकार्य जनाई सकेका छन् । सहयोगी संस्थाको रुपमा सहकार्य कतारी रियल ५०० भुक्तान गर्नुपर्ने छ ।

आगामी २५ अगस्त २०१७ मा हुने यो मनोरञ्जनात्मक मात्र नभएर कार्यक्रमलाई मुलुक कै बिपन्न अवस्थामा रहेका चेपाङ जातिका बालबालिकाहरुको सहयोग गर्ने कल्याणकारी लक्ष समेत रहेको छ ।

कार्यक्रमका लागि नेपालका कलाकारहरु सन्ध्य बुढा, अमृता लिम्बु, चन्दा अर्याल, प्रमिलाश्री खनाल कतारमा आउने छन् ।