१० मंसिर २०८३, बिहिबार

दोस्रो चरणको निर्वाचनः १, ५ र ७ नं. प्रदेशमा बिहानैदेखि उम्मेदवारी दर्ता सुरु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ४ असार । स्थानीय तहको दोस्रो चरणको निर्वाचनका लागि आज बिहानैदेखि उम्मेदवारी पर्न सुरु भएको छ ।

१, ५ र ७ नं. प्रदेशका निर्वाचन कार्यालयहरूमा विभिन्न दल र स्वतन्त्र उम्मेदवारहरूले बिहान ८ बजेदेखि मनोनयन दर्ता गराएका हुन् । उम्मेदवारी बिहान ८ बजेदेखि ४ बजेसम्म दर्ता गर्न सकिनेछ ।

असार १४ गते हुन लागेको निर्वाचनमा ३ सय ३४ स्थानीय तहमा मतदान हुनेछ ।

मनोनयन दर्ताको कार्यक्रमलाई सुरक्षा दिन स्थानीय प्रशासनले उच्च सुरक्षा व्यवस्था बनाएको जनाएको छ ।