२१ कार्तिक २०८३, शनिबार

देउवाले मनोमानी गरेको भन्दै रुपन्देहीमा कांग्रेस सभापतिले पार्टी छाडे !

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भैरहवा, २ असार । नेपाली कांग्रेस पडसरी गाउँ समितिका सभापति बाबुराम पौडेलले पदबाट राजीनामा दिनुभएको छ ।

स्थानीय तह निर्वाचनमा पार्टीको संस्थागत निर्णय नगरी व्यक्तिगत आफ्नो मनखुशी नाम चयन गरेको भन्दै उहांले सभापति पदबाट राजीनामा दिनुभएको विज्ञप्ती मार्फत जानकारी दिनुभएको हो ।

पार्टीले गाउँसमितिलाई दिएको अधिकारमाथि ठाडो हस्तक्षेप गरी नागों नाच देखाएको भन्दै पौडेलले आक्रोश व्यक्त गर्नुभएको छ ।