काठमाडौं, ३ असार । सशस्त्र प्रहरी बलको प्रवक्तामा सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक राजु अर्याल नियुक्त भएका छन् । सशस्त्र प्रहरी प्रमुख सिंहबहादुर श्रेष्ठले अर्याललाई प्रवक्ताको जिम्मेवारी दिएका हुन् ।
सशस्त्र प्रहरीका प्रवक्ता अर्याललाई मोवाइल नम्बर ९८५१२७२००७ मा सम्पर्क गर्न सकिने छ ।












प्रतिक्रिया