काठमाडौँ, ३१ जेठ । प्रधानसेनापति राजेन्द्र क्षत्रीसँग नेपालका लागि अस्ट्रेलियाली राजदूत पिटर बुडले आज जङ्गी अड्डामा शिष्टाचार भेट गर्नुभयो । भेटका क्रममा उहाँहरूबीच द्विपक्षीय हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ । रासस

प्रतिक्रिया