काठमाडौँ, ३१ असोज । तराई मधेश लोकतान्त्रिक पार्टीका वरिष्ठ उपाध्यक्ष ह्रदयश त्रिपाठीले दोस्रो सविधानसभाको निर्वाचनबाट काँग्रेस र एमालेलाई सुनिने रोग लागेको आरोप लगाउनु भएको छ ।
टुडिखेलमा जारी २२ दलको जनसभामा बोल्दै उहाँले आफुहरु आन्दोलनमा आएपछि ती दलहरुको सुनिएको रोग निको हुन थालेको समेत दाबी गर्नुभयो ।
उहाँले काँग्रेस र एमाले बहुमतको कुरा गरेर सविधान निर्माण नगर्ने दिशामा गइरहेको आरोपसमेत लगाउनु भयो ।















प्रतिक्रिया