काठमाडौं, ३० जेठ । महिन्द्रा गाडीहरुको आधिकारिक विक्रेता तथा नेपालकै एक अग्रणी कम्पनी अग्नि ग्रुप अन्तर्गतको अग्नि इन्कर्पाेरेटेडले आफ्नो निकै लोकप्रिय महिन्द्रा XUV500 को नयाँ अटोमेटिक रेन्ज पनि ल्याएको छ ।
नयाँ New Age XUV500 अटोमेटिक सँग अब ग्राहकहरुको ड्राइभिङ्ग अनुभव झनै प्रभावकारी हुने र उनिहरुले सिटि रोडमा आनन्द लिनुका साथै जस्तो सुकै कठिन अफ–रोडहरुमा पनि आरामका साथ यात्रा गर्न सक्नेमा कम्पनी विश्वस्त छ । उक्त गाडिहरुका लागि बुकिङ्ग www.onlineagni.com मार्फत खुल्ला गरिएको छ । वा, ग्राहकहरुले नजिकको शोरुम गएर पनि बुकिङ्ग गर्न सक्नुहुनेछ ।
अग्नि इन्कर्पाेरेटेडको बारेमा
अग्नि इन्कर्पोरेटेडले सन् १९९१ देखि महिन्द्राको नाम र सेवालाई नेपालीहरु समक्ष सफतापूर्वक पु¥याउँदै आई आप्mना सेवाहरु सञ्चालन गर्दै आएको छ र आज नेपालकै नम्बर एक मल्टी युटिलिटी गाडिहरुको बिक्रेताको रुपमा आपूmलाई प्रस्तुत गर्न सफल भइसकेको छ ।
















प्रतिक्रिया