१ कार्तिक २०८३, आइतबार

भारतीय नागरिकहरू नेपाली युवतीसँग आपत्तिजनक अवस्थामा पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्बिर

झापा, २६ जेठ । झापा जिल्लामा प्रहरीले विभिन्न होटलमा छामामारेर ८ जनालाई आपत्तिजनक अवस्थामा पक्राउ गरेको छ ।

प्रहरीले बिर्तामोड– १ मा रहेको सीपी होटल र शनिअर्जुन– ११ मा रहेको मनिला होटल एण्ड लजबाट ३ जना भारतीय नागरिकसहित ८ जना पक्राउ परेको हो ।

इलाका प्रहरी कार्यालय, बिर्तामोडका प्रमुख केशव थेबेका अनुसार पक्राउ परेकाहरूमाथि थप अनुसन्धान भइरहेको छ ।