
काठमाडौँ । बेलायतबाट केही दिन स्वदेश फर्किएकी सुधा थापा नयाँ लोकदोहोरी गीतका साथ बजारमा आएकी छिन् । ‘तिम्रो मनको डुंगा सलल…’ बोलको यो गीतमा सुधा र गायक रामजी खाँडको स्वर छ ।
यसैगरी, म्युजिक भिडियोमा शंकर बिसी र नायिका शुष्मा कार्कीले अभिनय गरेका छन् । एकनारायण भण्डारीको शब्दमा सुसज्जित रोमाञ्चक गीतको स्वर, शब्द र म्युजिक भिडियो उत्कृष्ट छ ।
हेर्नुस् म्युजिक भिडियोः















प्रतिक्रिया