टोकियो । गुन्मा केनको फुकिवारी नो ताकि, कावाबा मिचिनो एकि र ओइगामी ओनसेनको भ्रमण कार्यक्रम वर्ल्ड नेवाः अर्गनाईजेशनले सम्पन्न गरेको छ ।
कार्यक्रममा बिभिन्न खालका मनोरन्जनात्मक कार्यक्रमको आयोजना गरिएको थियो । जसमा उपस्थितले नमूना नेवाः आईडलको कार्यक्रममा सहभागी भई गीत गाएका थिए ।
जापानी नागरिक ब्यांचा दाईले चंखु चिया चिर्चिर बखुंचा मिर्मिर भन्ने नेपाल भाषाको गीत पनि गाइएको थियो ।















प्रतिक्रिया