काठमाडौँ, २४ जेठ । प्रधानमन्त्री शेरबहादुर देउवा र नयाँ मन्त्रीहरुको पहिलो दिन निकै भ्याई नभ्याई रह्यो । प्रधानमन्त्री देउवा पदबहालीदेखि मन्त्रिपरिषद्को बैठकसम्म व्यस्त भए । अन्य मन्त्रीहरुको पहिलो दिन पनि पदबहालीदेखि बधाई थाप्नेमै बित्यो । हेर्नुस् प्रधानमन्त्रीदेखि मन्त्रीहरुका तस्वीरहरुः
प्रधानमन्त्री देउवा पदबहाली गर्दै
देउवा पार्टी केन्द्रीय कार्यालय सानेपामाउपप्रधानमन्त्री विजयकुमार गच्छदार
प्रतिक्रिया