३ कार्तिक २०८३, मंगलबार

रेजिना उप्रेतीद्वारा म्युजिक भिडियो बिमोचन

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । अभिनेत्री रेजिना उप्रेतीले गायक अजय तामाङको ‘कान्छीले’ नामक गीतको म्यूजिक भिडियो बिमोचन गरेकी छन् ।

रेजिनाले बुधबार काठमाडौंमा ‘कान्छीले’ म्युजिक भिडियोको बिमोचन गरेकी हुन् । रेजिनाले भनिन्,‘नेपाली गीत संगीतको क्षेत्रमा एकपछि अर्को गर्दै गीत संगीतहरू निर्माण भैरहेका छन्, यसैमा गायक अजय जीले आफ्नै शब्द, संगीत तथा स्वरमा ‘कान्छीेले’ बोलको गीत बजारमा ल्याउनु भएको छ, यो गीत निक्कै मिठो छ ।’

उनले अघि थपिन, ‘अजयजीले अब यस गीतलाई बजार व्यवस्थापन गर्नुहुनेछ, आफ्नो रचनाको आँफैले प्रचार गर्नुपर्छ, स्रोताको कानसम्म पुर्याउन चेष्टा गायकले गर्नैपर्छ।’