३ कार्तिक २०८३, मंगलबार

स्टेजमै हिरोइनको भित्री अंग देखिएपछि….

11.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । फिल्मको ट्रेलर लञ्चमा सहभागी एक हिरोइनले आफ्नो कपडालाई सम्हाल्न नसकेपछि आपत आइपुगेको छ । भित्री अंग नै देखिने गरी वस्त्रलाई हावाले उडाएपछि हिरोइन लाजले भुतुक्कै भएकी हुन् । प्रसंग हो, हिरोइन निधि अग्रवालको । टाइगर श्रोफको फिल्म ‘मुन्ना माइकल’ को ट्रेलर लञ्चमा सहभागी हुन उनी हलमा पुगेकी थिइन् । हलमा फिल्मको पूरा समूह उपस्थित थियो । त्यति नै बेला निधिमाथि बिपत आइलाग्यो ।

हाई स्लिट फ्लोरल ड्रेस लगाएकी निधि जब स्टेजमा चढ्न थालिन, त्यति नै बेला उनको लुगा हावामा उड्यो । जसले गर्दा जसले उनी वार्डरोव मालफंक्सनको शिकार भइन् । हावाले लुगा उडाएपछि उनको भित्रीवस्त्र छंर्लगै देखिएको थियो । उनी भने लाजले रातोपिरो भइन् ।