काठमाडौं । गायक पुस्कर सुनुवार र गायिका निशा लामाको स्वर रहेको गीत ‘तिमीबिना केही गर्न सक्दिन’ भिडियो सहित सार्वजनिक भएको छ ।
यूट्युबमार्फत सार्वजनिक गीतको आकर्षक भिडियो समेत बनाइएको छ । भिडियोमा आर्यन खड्का र छहना मोडलिङ गरेका छन् ।
भिडियोमा रोमान्टिक थिम उठाइएको छ । पुरस्कार सुनुवारले निर्देशन गरेको गीतको भिडियोमा सम्पादन आर्यन खड्का छायाँकन मुकेश हुमागाइँको रहेको छ ।
गीतमा शब्द तथा संगीत निशा लामाकै रहेको छ । गीतले सबैको मनछुने गायिका निशा लामाले बताइन् ।















प्रतिक्रिया