कतार । अर्घाखाँची सेवा समाज कतारको १४ औ मासिक बैठक अध्यक्ष ठाकुरकुमार परियारको अध्यक्षता विभिन्न निर्णयहरू गर्दै सम्पन्न भएको छ ।
मुन्ताजा पार्कमा बसेको बैठकले सांगीतिक कार्यक्रम तथा मिलन समारोह बारेमा समीक्षा गरेको छ ।
कार्यक्रमको बारेमा उपस्थित सल्लाहकार बेदराज अधिकारी, जिल्लाबासी अग्रज ब्याक्तित्व रेम बहादुर बस्नेत, नारायण बस्नेत, बाँगी सेवा समाज कतारका अध्यक्ष कुलबहादुर केसीलगातको बैठकमा उपस्थिति रहेको थियो ।















प्रतिक्रिया