काठमाडौं, २१ जेठ । महिन्द्रा टु व्हीलर्स् लि.को आधिकारिक वितरकको रुपमा महिन्द्रा बाइक तथा स्कुटरहरुको विक्री वितरण गर्दै आइरहेको अग्नि मोटो इन्क प्रा. लि.ले टेकुमा नयाँ सर्भिस सेन्टर स्थापना गरेको छ ।
पचली भैरब मार्गमा महिन्द्राको उत्कृष्ट र विश्वश्नीय सेवा लिई आएको नयाँ सर्भिस सेन्टरको भव्य उद्घाटन गरिको छ ।
कम्पनीका तर्पmबाट निर्देशक अर्जुन शर्माले सर्भिस सेन्टरको उद्घाटन गरे । महिन्द्राका उत्कृष्ट सेवा सहित ग्राहकहरुको धेरैभन्दा धेरै नजिक पुग्ने कम्पनीको लक्ष्य अनुरुप नयाँ सर्भिस सेन्टरको सुरुवात गरिएको हो ।
टेकु, सानेपा लगायत उक्त क्षेत्रमा महिन्द्राको पहुँच झनै विस्तारित गर्न पाएको र आफ्ना ग्राहकहलाई थप सुलभ तथा सहज सेवा पुगाउन पाएकोमा कम्पनी उत्साहित भएको जनाइएको छ ।















प्रतिक्रिया