काठमाडौं, २० जेठ । नेपाली कांग्रेसले प्रधानमन्त्री पदमा उम्मेदवारी दिने विषयमा छलफल गर्न केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ ।
अहिले केही समयपछि नयाँबानेश्वरमा बस्ने बैठका प्रधानमन्त्री उम्मेदवारका विषयमा छलफल हुनेछ । बैठकमा अन्य दलहरूलाई कसरी आफ्नो पक्षमा मतदान गराउन सकिन्छ भनेर पनि छलफल हुनेछ ।
स्रोतका अनुसार प्रधानमन्त्री पदमा वरिष्ठ नेता रामचन्द्र पौडेलले आकंक्षा देखाएका छन् । पौडेलले आकंक्षा देखाए पनि देउवा नै कांग्रेसबाट प्रधानमन्त्री उम्मेदवारमा अगाडि बढ्ने छन् ।












प्रतिक्रिया