काठमाडौं, १५ जेठ । सरकारले आर्थिक वर्ष २०७४/७५ को बजेट व्यवस्थापिका संसदमा पेश गरेको छ ।
सरकारका तर्फबाट अर्थमन्त्री कृष्णबहादुर महराले संसद बैठकमा सोमबार पेश गरेका हुन् । अर्थमन्त्री महराले नयाँ कार्यक्रम नराखेर बजेट ल्याएका हुन् ।
अर्थमन्त्री महराले संसदमा बजेट पेश गरिरहेका छन् ।















प्रतिक्रिया