९ मंसिर २०८३, बुधबार

राष्ट्रकवि माधवप्रसाद घिमिरेका बारेमा चलाइएको हल्ला निराधार भएको पुष्टि

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १४ जेठ । राष्ट्रकवि माधवप्रसाद घिमिरेको विषयमा चलाइएको हल्ला निराधार रहेको पुष्टि भएको छ ।

९८ बर्षीय राष्ट्रकवि घिमिरेको स्वास्थ्यको विषयलाई लिएर सामाजिक सञ्जालमा अनावश्यक हल्ला फैलिएपछि आइतबार साँझ दैनिक नेपालसँग कुरा गर्दै नातिनी महिमा घिमिरेले भनिन् – ‘बुवा यहीँ आराम गरेर बसिरहनुभएको छ । सकुशल नै हुनुहुन्छ । कस्ले गर्यो अनावश्यक हल्ला ?’

घरमा समेत फोन आएर तनाव सिर्जना भएको बताउँदै उनले भनिन्  ‘अनावश्यक हल्ला गर्नेमाथि कारबाही पर्नु पर्यो, पत्ता लगाइदिनुस् न’