१ कार्तिक २०८३, आइतबार

यी हुन् ७ नम्बर प्रदेशमा एमालेका उम्मेदवार (नामसहित)

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ जेठ । नेकपा (एमाले) स्थानीय तहको निर्वाचनका लागि प्रदेश नम्बर ७ अन्तर्गतका ९ जिल्लामा टिकट वितरण गरेको छ ।

एमालेका सचिव योगेश भट्टराईद्वारा शनिबार बिहान जारी प्रेश विज्ञप्ति अनुसार एमालेका तर्फबाट निर्वाचन लड्ने उम्मेदवाहरूको सूची सार्वजनिक गरिएको हो ।

गाउँ तथा नगरपालिकाहरूको ७ नम्बर प्रदेश कमिटी र उपमहानगरपालिकाको स्थायी कमिटीबाट निर्णय भए अनुसार उम्मेदवार चयन गरिएको जनाइएको छ ।