काठमाडौं, ११ जेठ । सिभिल बैंक लिमिटेडले सर्वसाधारणलाई लाभान्वित गर्न “सिभिल बैंक खुशीका योजना” ल्याएको छ ।
जस अन्तर्गत नौ महिने मुद्दतीमा १२.७५% वार्षिक ब्याजदर, ६ महिने मुद्दतीमा १२.२५% वार्षिक ब्याजदर प्रदान गरिनेछ ।
साथै वचत खातामा ८.२५% सम्मको वार्षिक ब्याजदर र आश्वा सेवा निःशुल्क गरिने भएको छ ।















प्रतिक्रिया