१ कार्तिक २०८३, आइतबार

आज पनि रोकियो प्रधानमन्त्रीको राजीनामा, संसद बैठक भोलिसम्मलाई स्थगित

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० जेठ । व्यवस्थापिका संसदको बैठक आज पनि बस्न नसकी स्थगित भएको छ ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग सहमति नसकेपछि बैठक भोलिसम्मका लागि स्थगित भएको संसद सचिवालयले जनाएको छ । बैठक भोलि अपरान्ह ४ बजेसम्मका लागि स्थगित गरिएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहालले हिजो नै संसदमा संसद बैठकलाई सम्बोधन गरी राजीनामा दिने बताएका थिए । तर, आज पनि बैठक स्थगित भएपछि उनको राजीनामा पनि सरेको छ ।