९ मंसिर २०८३, बुधबार

भरतपुर महानगरमा रेणुको मत कति पुग्यो ?

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भरतपुर, ३ जेठ । भरतपुर महानगरपालिकामा एमालेका मेयर पदका उम्मेदवार देवी ज्ञवालीको अग्रता कायमै छ । देवीलाई माओवादी केन्द्रकी उम्मेदवार रेणु दाहालले फराकिलो मत अन्तरबाट पछ्याइ रहेकी छन् ।

अनौपचारिक रुपमा प्राप्त पछिल्लो मत परिणाम अनुसार देवी ज्ञवाली २६४० मत पाएका छन् । रेणु दाहालले १७५१ मत पाएकी छन् ।