९ मंसिर २०८३, बुधबार

वारेकोट गापाका अध्यक्षमा काँग्रेस, उपाध्यक्षमा माओवादी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जाजरकोट, ३ जेठ । जाजरकोटको वारेकोट गाउँपालिकामा नेपाली काँग्रेसका उम्मेदवार महेन्द्र शाह २१४८ मत ल्याएर विजयी हुनु भएको छ ।

त्यस्तै, उपाध्यक्षमा नेकपा (माओवादी केन्द्र)का उमा शाहीले २,२२४ मत ल्याएर विजयी हुनुभएको छ ।

शाहका प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र) का तिलक रावतले २,१२९ मत प्राप्त गर्नुभएको छ । उपाध्यक्षका प्रतिद्वन्द्वी नेकपा (एमाले) का गीता सिंहले २,१५७ मत ल्याउनु भएको छ । रासस