नुवाकोट, ३ जेठ । नुवाकोट जिल्लाको किस्पाङ गाउँपालिकाको प्रमुखमा नेपाली कांग्रेसका छत्रबहादुर लामा विजयी भएका छन् । उता, रुकुम जिल्लाको वाफीकोट गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका धर्मबहादुर केसी विजयी बनेका छन् ।

प्रतिक्रिया