नेपालगञ्ज, ३ जेठ । मुगु जिल्लाको मुगुम र्कामारोम गाउँपालिकाको अध्यक्षमा कांग्रेसका छिरिङ क्याप्नेले जीत हात पारेका छन् ।
उता, हुम्ला जिल्लाको चंखेली गाउँपालिका अध्यक्षमा माओवादी केन्द्रका धनलाल चौंलागाइँ विजयी भएका छन् ।
फन्ट परिवर्तन गर्नुहोस:


प्रतिक्रिया