९ मंसिर २०८३, बुधबार

पोखराको अपडेटः एमालेका जिसी काँग्रेस भन्दा हजार मतले अगाडि

6.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पोखरा, २ जेठ । पोखरा महानगरपालिकाको पछिल्लो मतपरिणाम अनुसार नेकपा एमालेका मानबहादुर जिसीले मेयरमा एक हजार मत अन्तरले अग्रता लिएका छन् ।

एमालेका उम्मेदवार जिसीले ४६०३ मत पाएका छन् भने काँग्रेस माओवादी गठबन्धनका मेयरका उम्मेदवार रामजी कुँबरले ३४७२ मत प्राप्त गरेका छन् ।

यसैगरी, उपमेयरमा एमालेकी मन्जु गुरुंगले ४४७२ मत पाएकी छिन् भने काँग्रेसकी सरस्वती गुरुंगले ३३२२ मत पाएकी छिन् ।