
भरतपुर, २ जेठ । चितवनको भरतपुर महानगरपालिकामा नेकपा एमालेले अग्रता लिइरहेको छ ।
पछिल्लो मतगणना अनुसार, माओवादी काँग्रेस गठबन्धनकी उम्मेदवार रेणु दाहाललाई झण्डै चार सय मतले पछाडि पार्दै एमालेका उम्मेदवार देवी ज्ञवालीले अग्रता लिइरहेका छन् । उनले १३ सय ६२ मत पाएका छन् भने दाहालले ९ सय ७७ मत ल्याएकी छन् ।
मेयर
देवी ज्ञवाली एमाले १५१३
रेणु दाहाल काँग्रेस ११३५
उपमेयर
एमाले ११८८
काँग्रेस १४०१
भरतपुर महानगरपालिकाको वडा नं १
वडा अध्यक्ष
जयराम श्रेष्ठ, काँग्रेस ११७७ विजयी
गीता श्रेष्ठ, एमाले ११६३















प्रतिक्रिया