९ मंसिर २०८३, बुधबार

१ भोटले गाउँपालिकाको उपप्रमुख हारिन् एमालेकी सावित्री न्यौपाने

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

तनहुँ, २ जेठ । तनहुँको देवघाट गाउँपालिकाको उपप्रमुखमा एमालेकी उम्मेदवार सावित्री न्यौपाने एक मतले मात्र पराजित भएकी छिन् ।

भर्खरै सकिएको मतगणनामा न्यौपानेलाई काँग्रेसकी उम्मेदवार बिमला थापाले एक मतले जित हासिल गरेकी हुन् । एक मतले मात्र विजयी भएपछि पुनः मतगणना गरिएको थियो । तर, पुनःगणनामा समेत एक मतले मात्र विजयी भएको देखियो ।

देवघाट गाउँपालिकाको प्रमुखमा भने एमालेका दुर्गबहादुर थापा बिजयी भएका छन् ।