९ मंसिर २०८३, बुधबार

काठमाडौं महानगरमा एमालेको मत अन्तर फेरि बढ्यो

11k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ जेठ । काठमाडौं महानगरमा एमालेका मेयर पदका उम्मेदवार विद्यासुन्दर शाक्यले आफ्नो अग्रतालाई बढाउँदै लगेका छन् ।
पछिल्लो मत परिणाम अनुसार शाक्ले २४३ मत पाएका छन् ।

शाक्यलाई साझा पार्टीका किशोर थापाले पछ्याइ रहेका छन् । थापाले १६९ मत पाएका छन् ।

कांग्रेसका राजुराज जोशीले १५३ मतसहित तेस्रो स्थानमा संघर्षरत छन् । विवेकशील पार्टीका तर्फबाट रञ्जु दर्शना न्यौपानेले १२० मत र माओवादी केन्द्रले १४ मत पाएको छ ।