भरतपुर, २ जेठ । भरतपुर महानगरपालिकामा एमालेका मेयर पदका उम्मेदवार देवी ज्ञवालीले माओवादी केन्द्रकी मेयर पदकी उम्मेदवार रेणु दाहाललाई १५७ मतले पछाडि पारेका छन् ।
पछिल्लो मत परिणाम अनुसार एमालेका देवी ज्ञवालीले ६८५ मत पाएका छन् । माओवादी केन्द्रकी रेणु दाहालले ५२८ मत पाएकी छन् ।
उपमेयरमा एमालेकी दीब्य शर्माले ५९९ तथा कांग्रेसकी पार्वती शाहले ६०४ मत पाएकी छिन् ।
उपमेयरमा एमालेकी दीव्यालाई पछ्याउँदै आएकी पार्वतीले अहिले भने उतिनेकी छन् ।











प्रतिक्रिया