१ कार्तिक २०८३, आइतबार

बाल्टिमोरमा एएनए एकता समारोह

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– विजय थापा

वाशिंगटन डिसी । अमेरिकाको बाल्टिमोरमा दि एसोसिएसन अफ नेपलिज इन दि अमेरिका (एएनए)ले एएनए एकता समारोह सम्पन्न गरेको छ ।

उत्सवको मुख्य उदेश्य वर्तमान अवस्थामा संस्थाको लक्ष्य तथा दृष्टिलाई पुनःजीवन दिने, बाल्टिमोर सम्मेलनलाई कसरी प्रभावकारी बनाउने विषय रहेको थियो ।

कोष वृद्धि गर्ने अभिप्रायले आयोजना गरिएको उक्त भेलामा डिसी महानगर क्षेत्रका बिभिन्न व्यक्तित्व, संघ संस्थाका प्रतिनिधि तथा आमन्त्रित अतिथिहरूको उपस्थिति थियो ।