९ मंसिर २०८३, बुधबार

काठमाडौं महानगरमा एमालेले ह्वात्तै अग्रता बढायो, कांग्रेस तेस्रो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ जेठ । काठमाडौं महानगरपालिकामा एमालेले आफ्नो अग्रतालाई ह्वात्तै बढाएको छ ।

पछिल्लो अपडेट अनुसार एमालेका मेयर पदका उम्मेदवार विद्यासुन्दर शाक्यले १९२ मत पाएका छन् । उनलाई साझा पार्टीका किशोर थापाले १३० मत सहित पछ्याइ रहेका छन् ।

तेस्रोमा रहेका कांग्रेसका राजुराज जोशीले १२० मत पाएका छन् । विवेकशीलकी रञ्जु न्यौपाने दर्शनाले ९६ मत पाएकी छिन् ।