सिन्धुपाल्चोक, २ जेठ । सिन्धुपाल्चोक जिल्लाको बाह्रबीसे नगरपालिकामा नेपाली कांग्रेसले अग्रता कायम गरेको छ ।
पछिल्लो पटक प्राप्त अनौपचारिक मत परिणाम अनुसार नेपाली कांग्रेसका मेयर पदका उम्मेदवारले ८७० मत पाएका छन् । नेकपा एमालेका मेयर पदका उम्मेदवारले ४८४ मत पाएका छन् । तेस्रोमा रहेको माओवादी केन्द्रले १९८ मत पाएको छ ।
उपमेयरमा पनि नेपाली कांग्रेसका उम्मेदवारले ८५८ मत पाएका छन् । नेकपा एमालेका उम्मेदवारले ४७१ मत पाएका छन् । तेस्रोमा रहेको राप्रपाले उपमेयरमा राप्रपाका उम्मेदवारले ६५ मत पाएका छन् ।











प्रतिक्रिया