बागलुङ, २ जेठ । बागलुङ जिल्लाको जैमिनी नगरपालिकामा राष्ट्रिय जनमोर्चाका मेयर पदका उम्मेदवार नरबहादुर पुन प्रतिद्वन्द्वीभन्दा अत्याधिक अगाडि देखिएका छन् ।
राजमोका पुनले ९१६ मत पाएका छन् । पुनलाई नेपाली कांग्रेसका इन्द्रराज पौडेलले पछ्याइ रहेका छन् । पौडेलले ४२२ मत पाएका छन् ।
उपमेयरमा एमालेका लीला रानाले ९१० मत पाएका छन् । कांग्रेसकी कौशिला बिकले ३०३ मत पाएकी छन् ।











प्रतिक्रिया