ललितपुर, २ जेठ । ललितपुर महानगरपालिकामा एमालेका हरिकृष्ण व्यञ्जनकारले २६६५ मत ल्याएका छन् ।
नेपाली कांग्रेसका चिरिबाबु महर्जनले २१७७ मत ल्याएका छन् । माओवादी केन्द्रका दीपेश महर्जनले ८४७ मत ल्याएका छन् ।
उपमेयरमा माओवादी केन्द्रकी हसिना शाक्यले २७२७ मत ल्याएकी छन् । कांग्रेसकी गीता सत्यालले १६४२ मत ल्याएकी छन् ।











प्रतिक्रिया