९ मंसिर २०८३, बुधबार

पोखरा महानगरमा २२ सय मत गणना

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पोखरा, २ जेठ । पोखरा–लेखनाथ महानगरपालिकामा २२०० मत गणना भएको छ । २२ सय मत गणना हुँदा एमालेका मेयर पदका उम्मेदवार धेरै अगाडि देखिएका छन् । एमालेले कांग्रेससँगको दूरी बढाउँदै लगेको छ ।

एमालेका मेयर पदका उम्मेदवार मानबहादुर जिसीले ९७६ मत पाएका छन् । कांग्रेसका मेयर पदका उम्मेदवार रामजी कुँवरले ७६७ मत पाएका छन् ।