सुर्खेत, २ जेठ । सुर्खेत जिल्लाको वीरेन्द्रनगर नगरपालिकामा नेपाली कांग्रेसका मेयरका उम्मेदवार अगाडि देखिएका छन् ।
पछिल्लो पटक प्राप्त अनौपचारिक मत परिणाम अनुसार कांग्रेसका मेयर पदका उम्मेदवारले ६६८ मत पाएका छन् । एमालेका उम्मेदवारले ५८१ मत पाएका छन् ।
तेस्रो स्थानमा रहेको माओवादी केन्द्रले ५३४ मत पाएको छ ।











प्रतिक्रिया