म्याग्दी, २ जेठ । म्याग्दी जिल्लामा बदर हुने मतको संख्या धेरै देखिएको छ । मध्य रातिसम्म भएको मतगणनामा आठ सय मत बदर भएको हो । विभिन्न गाउँपालिकाको २ हजार मत गन्दा ८ सय मत बदर भएको छ ।

प्रतिक्रिया