९ मंसिर २०८३, बुधबार

ललितपुर र भरतपुर महानगरपालिकामा एमालेको फराकिलो अन्तर (अपडेट)

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १ जेठ । ललितपुर महानगरपालिका र भरतपुर महानगरपालिकाको पछिल्लो मतपरिणाम आइपुगेको छ । पछिल्लो मतपरिणाम अनुसार, ललितपुर र भरतपुर महानगरपालिकामा एमालेले फराकिलो मत अन्तरले अगाडि छ ।

पछिल्लो अपडेट

ललितपुर महानगरपालिका

नेकपा एमाले १८४२
काँग्रेस १७४५
माओवादी ७३३
भरतपुर महानगरपालिका

मेयर
एमाले देवी ज्ञवाली १०३
माओवादी रेणु दाहाल ६८

उपमेयर
एमाले दिव्य शर्मा ८६
कांग्रेस पार्वती शाह ७८