१ कार्तिक २०८३, आइतबार

अहिलेसम्म जित्नेहरु को-को हुन् ? (एक एकको नामसहित)

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १ जेठ । पछिल्लो परिणाम अनुसार सबैभन्दा धेरै स्थानीय तहमा नेकपा एमालेले अग्रता लिएको छ ।

४ वटा स्थानीय तहमा नेकपा एमाले विजयी भएको छ भने २६ वटा तहमा अग्रता लिइरहेको छ । एमालेले तीन वटै महानगरापलिकासहित ४८ तहमा नेकपा एमालेले अग्रता लिएको छ । काठमाडौँ, ललितपुर र पोखरा महानगरपालिकामा एमालेले अग्रता लिइरहेको हो ।

यसैगरी, नेपाली कांग्रेसले एक स्थानमा जितेको छ भने नगरपालिका र गाउँपालिका समेत गरी ३० वटा तहमा अग्रता लिइरहेको छ । माओवादीले २८ वटा स्थानमा अग्रता लिइरहेको छ ।

यस्तो छ अहिलेसम्म जित्नेहरुको नामावलीः

एमाले

चामे गाउँपालिका (मनाङ) — लोकेन्द्र घले

नेस्याङ गाउँपालिका (मनाङ) —कान्छा घले

से फोक्सुन्डो (डोल्पा) — तासीतुन्दुक गुरुङ

काइके गाउँपालिका (डोल्पा) — अंगद राना

घरपझोङ गाउँपालिका (मुस्ताङ) — आशबहादुर थकाली

कांग्रेस

नार्फु गाउँपालिका (मनाङ) — मिङ्‌मा छिरिङ लामा

स्वतन्त्र

दालोमा गाउँपालिका (मुस्ताङ) — लोप्ताङ च्याम्दोल विष्ट ‘राजु’ (एमालेको समर्थनमा विजयी)