९ मंसिर २०८३, बुधबार

काठमाडौंको टोखा नगरपालिकामा कांग्रेसका अधिकारी अगाडि

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १ जेठ । काठमाडौंको टोखा नगरपालिकामा १६ सय मत गणना भएको छ । पछिल्लो अनौपचारिक परिणाम अनुसार नेपाली कांग्रेसको तर्फबा मेयर पदमा उम्मेदवार बनेका हरिहर अधिकार अगाडि देखिएका छन् । अधिकारीले ६ सय ९३ मत पाएका छन् ।

अधिकारीलाई एमालेको तर्फबाट मेयर पदका उम्मेदवार प्रकाश अधिकारीले पछ्याइ रहेका छन् । प्रकाशले ५२६ मत पाएका छन् ।

‪उपमेयरमा कांग्रेसकी ‪रजनी थापाले ४८२ मत पाएकी छिन् । रजनीलाई एमालेकी ानमाया डंगोलले उछिन्दै ४९३ मत पाएकी छिन् ।‬