९ मंसिर २०८३, बुधबार

मनाङका दुई गाउँपालिकामा एमाले विजयी, नेस्याङ गाउँपालिकामा गुरुङ आए

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मनाङ, १ जेठ । स्थानीय तहको पहिलो चरणको निर्वाचनअन्तर्गत हिमालपारीको जिल्ला मनाङमा एमाले दुई गाउँपालिकामा विजयी भएको छ ।

सदरमुकाम चामे गाउँपालिका प्रमुखमा लोकेन्द्रबहादुर घले निर्वाचित भएका छन् भने मनाङको नेस्याङ गाउँपालिका अध्यक्षमा कान्छा गुरुङ निर्वाचित भए ।

नेस्याङको उपाध्यक्षमा मेन्खु गुरुङ विजयी भएकी छन् ।